Trending
Prev Story
Next Story

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

Bizshala •
November 04, 2026 • 01:05 PM
1
1 reads 0 reactions

काठमाण्डौ । बुधबार सेयरबजारमा ७ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । बुधबार सेयरबजारमा ७ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद माग भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।

उच्च खरिद गर्ने ब्रोकरहरुमा डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट १ अर्ब ५५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४६.५२ प्रतिशत सेयर खरिद भएको छ भने ५३.४८ प्रतिशत सेयर बिक्री भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
प्लास्टिकका ३३६ माला र १४० पुष्पगुच्छा महानगर प्रहरीद्वारा जफत

प्लास्टिकका ३३६ माला र १४० पुष्पगुच्छा महानगर प्रहरीद्वारा जफत

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला र पुष्पगुच्छाको बिक्रीमा रोक लगाएको छ । प्रतिबन्धको अवज्ञा गर्दै बिक्री गरिएका ३३६ वटा प्लास्टिकका माला र १४० वटा पु...

#वटा #बिक्री
Compare →
Onlinekhabar
1w ago
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

२० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा …

#वटा
Compare →
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#बिक्री
Compare →
Arthasansar
1w ago
भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री...

#बिक्री
Compare →
Ekantipur
5d ago
उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वासमा तिहारमा कुचो धेरै बिक्री हुने

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2611