Trending
Prev Story
Next Story

१ लाखभन्दा बढी मानिस जोखिममा, बाढीको बाटोमा छन् बस्ती र घर

Ekantipur •
November 04, 2026 • 07:31 AM
1
1 reads 0 reactions

बाढीले १ हजार ४ सय ५५ जनाको ज्यान लिएको र ५ हजार २ सय ८५ जना बेपत्ता भए पनि जोखिम भएका क्षेत्रमा निर्माण किएको छैन।

१ लाखभन्दा बढी मानिस जोखिममा, बाढीको बाटोमा छन् बस्ती र घर

बाढीले १ हजार ४ सय ५५ जनाको ज्यान लिएको र ५ हजार २ सय ८५ जना बेपत्ता भए पनि जोखिम भएका क्षेत्रमा निर्माण किएको छैन।

काठमाडौँ — गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले १ हजार ४ सय ५५ जनाको ज्यान लियो भने ५ हजार २ सय ८५ जना अझै बेपत्ता छन् । हालै सार्वजनिक एक अध्ययनको प्रतिवेदन झनै झस्काउने खालको छ ।

उच्च हिमाली भेगमा बाढीको जोखिम रहेका क्षेत्रमा संरचना निर्माण ७८ प्रतिशतले बढेको छ । यसबाट ती क्षेत्रमा बसोबास गर्ने १ लाख ८ हजारभन्दा बढी मानिस जोखिममा छन् । बाढीको जोखिम क्षेत्रमै संरचना निर्माण बढ्नुको कारण के ?

नेचर पोर्टफोलियो जर्नलमा प्रकाशित अध्ययनका आधारमा तयार पारिएको भिडियो एक्सप्लेनर :

शुभेच्क्षा जलवायु परिवर्तन, वातावरण र सामाजिक न्यायका विषयमा खोजमूलक पत्रकारिता गर्छिन् । उनी कान्तिपुर मिडिया ग्रुपको फिचर तथा इन्भेस्टिगेसन टिममा आबद्ध छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
शक्तिशाली एल निनोले विश्वभर मौसममा असर, बाढी र खडेरीको जोखिम बढ्दै

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर, बाढी र खडेरीको जोखिम बढ्दै

• असाधारण एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ, जसले खाद्य सुरक्षामा चुनौती थपेको छ। • पेरु र बोलिभियाले बाढीको जोखिमका कारण आपत्कालीन अवस्था घोषणा गरेका छन्, र एशिया…

#जोखिम #बाढी
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#बाढी #बेपत्ता
Compare →
Onlinekhabar
14h ago
रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा–११ स्थित रोहिणीघाटमा नदी कटानका कारण शवदाहस्थल र नजिकै रहेको रोहिणी पुल उच्च जोखिममा परेका छन् । हरेक वर्ष वर्षायाममा आउने बाढीले नदी किनारको जमिन कटान गर्दै लगेपछि दशकौंदेखि दाहसंस्कार हुँदै …

#जोखिम
Compare →
Bizshala
3d ago
बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

काठमाण्डौ । निक्षेपमा ब्याज कति आउँछ, सेयरबाट कति कमाइ हुन्छ वा ऋणको मासिक किस्ता कति पर्छ भन्ने हिसाबले मात्रै सही...

#जोखिम
Compare →

Related Stories

Science & Climate
Build #2611