Trending
Prev Story
Next Story

भारतको ऐतिहासिक जित : न्युजिल्याण्डविरुद्ध टी-२० मा रचियो ठुलो रनचेजको कीर्तिमान

Hamro Patro News •
October 22, 2026 • 12:45 PM
4
4 reads 0 reactions

काठमाडौँ। भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै पाँच म्याचको शृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ। बिहीबारको जितसँगै भारतले टी-२०...

भारतको ऐतिहासिक जित : न्युजिल्याण्डविरुद्ध टी-२० मा रचियो ठुलो रनचेजको कीर्तिमान

काठमाडौँ। भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै पाँच म्याचको शृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ।

बिहीबारको जितसँगै भारतले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पूरा (रनचेज) गर्ने कीर्तिमान रचेको छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4d ago
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ।

#भारत #क्रिकेट
Compare →
Ekantipur
4h ago
साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

भारतले भुटान र पाकिस्तानले आयोजक बंगलादेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पाकिस्तान पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

#भारत
Compare →
Onlinekhabar
6h ago
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको …

#भारत
Compare →
Bizshala
1d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

Technology
Build #2612