Trending
Prev Story
Next Story

चन्द्रमाया बरालको अलराउण्ड प्रदर्शन: पीएम कप महिला टी–२० छनोटको उद्घाटन खेलमा कास्कीद्वारा नवलपुर पराजित

Hamro Patro News •
November 14, 2026 • 09:38 AM
3
3 reads 0 reactions

पोखरा। पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुर जिल्ला महिला टोलीमाथि १९ ...

चन्द्रमाया बरालको अलराउण्ड प्रदर्शन: पीएम कप महिला टी–२० छनोटको उद्घाटन खेलमा कास्कीद्वारा नवलपुर पराजित

पोखरा। पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुर जिल्ला महिला टोलीमाथि १९ रनको जित दर्ता गरेको छ।

प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र परियारले गरेका छन्। उनले प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गर्ने अर्जुन उपाध्याय र अरुण अधिकारीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5h ago
क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

#क्रिकेट #छनोट
Compare →
Nagarik News
2d ago
एनपिएल : आज दुई खेल हुँदै

एनपिएल : आज दुई खेल हुँदै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदै छन्।

#पोखरा #क्रिकेट
Compare →
Arthasansar
2d ago
एनपीएलमा आज दुई खेल : विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्दै

एनपीएलमा आज दुई खेल : विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे...

#पोखरा #क्रिकेट
Compare →
Onlinekhabar
2d ago
एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने

एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन् । ५ खेलमध्ये …

#पोखरा #क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612