Trending
Prev Story
Next Story

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

Nagarik News •
November 10, 2026 • 03:21 AM
1
1 reads 0 reactions

नेपाल क्रिकेट संघ (क्यान) ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ।

1 / 2
Swipe Photos

नेपाल क्रिकेट संघ (क्यान) ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ। आगामी नोभेम्बर १२ देखि २२ सम्म भारतको बेंगलुरुमा सञ्चालन हुने नेपाल–भारत यू–१९ महिला टी–२० शृंखलाका लागि क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आशिका कुमारी महरा, आस्रा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन्।

१. सोनी पाख्रिन (कप्तान) २. रचना कुमारी चौधरी ३. रिया शर्मा ४. प्रिन्सा राना मगर ५. टिका साह ६. अन्जिला पाठक ७. साक्षी यादव ८. सावित्री धामी ९. मनीषा चौधरी १०. आशिका कुमारी महरा ११. आस्रा चौधरी १२. प्रथा श्रेष्ठ १३. ज्योत्स्निका मरासिनी १४. पूर्णिमा राजवंशी १५. तिर्सना विश्वकर्मा

नोभेम्बर १२ देखि २२ सम्म सञ्चालन हुने शृंखलाले नेपाली युवा महिला क्रिकेटरलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव दिलाउने अवसर प्रदान गर्नेछ।

प्रकाशित: २४ कार्तिक २०८३ ०९:०६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक ...

#क्रिकेट
Compare →
Arthasansar
11h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2611