Trending
Prev Story
Next Story

साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर नेपालीको मृत्यु, नेपालद्वारा दु:ख व्यक्त

Hamro Patro News •
October 22, 2026 • 12:50 PM
1
1 reads 0 reactions

काठमाडौँ । साउदी अरबको सायबाह तेल क्षेत्रमा रोकिएको ड्रोन आक्रमणको भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपालले गहिरो दु:ख व्यक्त गरेको छ। नेपालले मृतकप्रति श्रद्धाञ्जली अर्पण ...

साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर नेपालीको मृत्यु, नेपालद्वारा दु:ख व्यक्त

काठमाडौँ । साउदी अरबको सायबाह तेल क्षेत्रमा रोकिएको ड्रोन आक्रमणको भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपालले गहिरो दु:ख व्यक्त गरेको छ।

नेपालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( newspolar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी #अरब
Compare →
Arthasansar
16h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#ड्रोन
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा यात्रुहरूले ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ओलीले शोक वक्तव्य जारी गर्दै छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले …

#व्यक्त
Compare →

Related Stories

National (Nepal)
Build #2611