Trending
Prev Story
Next Story

हिमालयन क्यापिटलको साधारणसभा आह्वान, लाभांश पारित गर्ने

Arthasansar •
October 14, 2026 • 10:20 AM
1
1 reads 0 reactions

हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका...

हिमालयन क्यापिटलको साधारणसभा आह्वान, लाभांश पारित गर्ने

हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको ९ औँ वार्षिक साधारणसभा हिमालयन क्यापिटल लिमिटेड, रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्ने छ । आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ असार मसान्तको वासलात र मिति २०८२ साउन १ देखि २०८३ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँड हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल गरी पारित गर्ने छ । त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०८३/०८४ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं- हिमालयन क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार (२०८३ कात्तिक २० गते) काठमाडौंको कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सभा सम्पन्न भएको हो । सभाले आर्थिक...

#हिमालयन #वार्षिक #क्यापिटल
Compare →
Bizshala
1w ago
मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको थापागाउँस्थित थापागाउँ...

#साधारणसभा #लाभांश #पारित
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#गते #आह्वान
Compare →
Onlinekhabar
5d ago
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

#साधारणसभा #लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2611