Trending
Prev Story
Next Story

‘सुन नकिन्नु’ भन्ने मोदीको अपिल बेवास्ता : भारतमा सुन तस्करी १५०० प्रतिशतले बढ्यो

Hamro Patro News •
November 03, 2026 • 05:10 PM
1
1 reads 0 reactions

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई सुन नकिन्न पटक–पटक आग्रह गरे पनि भारतमा यसको अवैध आयात (तस्करी) मा अप्रत्याशित वृद्धि भएको छ । जुलाई–सेप्टेम्बर त्रैमासिक अवधिमा भारतमा ...

1 / 2
Swipe Photos

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई सुन नकिन्न पटक–पटक आग्रह गरे पनि भारतमा यसको अवैध आयात (तस्करी) मा अप्रत्याशित वृद्धि भएको छ । जुलाई–सेप्टेम्बर त्रैमासिक अवधिमा भारतमा सुनको तस्करी कथित रूपमा १५०० प्रतिशतले बढेको विश्व स्वर्ण परिषद् (डब्ल्यूजीसी) को पछिल्लो प्रतिवेदनले देखाएको छ ।

परामर्शदाता संस्था ‘मेटल्स फोकस’ को तथ्याङ्क उद्धृत गर्दै डब्ल्यूजीसीले जनाएअनुसार जुलाई–सेप्टेम्बर त्रैमासमा भारतमा तस्करी भई भित्रिएको सुनको परिमाण बढेर ५० टन पुगेको छ । गत वर्षको सोही अवधिमा यो परिमाण केवल ३ टन मात्र रहेको थियो । सन् २०२६ को जुलाई–सेप्टेम्बरमा भएको यो अवैध आयात सन् २०२३ पछिकै सबैभन्दा उच्च परिमाण हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
8h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत #मोदी
Compare →
Ekantipur
6h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Bizshala
8h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Onlinekhabar
8h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

World News
Build #2611