Trending
Prev Story
Next Story

पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

Hamro Patro News •
November 03, 2026 • 02:57 PM
1
1 reads 0 reactions

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। पोखरा एभेन्जर्सले दिएको ९८ रनको लक्ष्य पछाएको लुम्बिनीले १२ ओभरमा २ ...

पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ।

पोखरा एभेन्जर्सले दिएको ९८ रनको लक्ष्य पछाएको लुम्बिनीले १२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन्। पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
1d ago
एनपीएल : तस्बिरमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सबीचको खेल

एनपीएल : तस्बिरमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #लुम्बिनी #लायन्स
Compare →

Related Stories

National (Nepal)
Build #2611