Trending
Prev Story
Next Story

अनलाइनमार्फत एनटी फाइबरको माग र गुनासो दर्ता

Arthasansar •
October 19, 2026 • 09:33 AM
1
1 reads 0 reactions

नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका...

अनलाइनमार्फत एनटी फाइबरको माग र गुनासो दर्ता

नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका छन् । यसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्नका लागि १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र यसमा धेरै चाप परेका कारण हाल यसको क्षमता समेत वृद्धि गरिएको छ । ग्राहकले यो नम्बरमा कल गरेर आफूलाई पायक पर्ने स्थानका लागि नयाँ लाइन जडान गर्न सकिने व्यवस्था छ ।

त्यसैगरी अब अनलाइनमार्फत समेत एनटी फाइबर जडान गर्नका लागि आवश्यक विवरण उपलब्ध गराउन र अन्य गुनासो समेत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । https://complain.ntc.net.np/ लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत यसको प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले हालै रू ४,९९९ मा ३० एमबीपीएस (Mbps) को प्याकेज उपलब्ध हुने व्यवस्था गरेको छ । त्यसैगरी अन्य विभिन्न प्याकेजहरु समेत उपलब्ध छन् । यसका आधारमा आफ्नै तरिकाले समाचार बनाएर प्रकाशित गरिदिनु हुन अनुरोध छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

पछिल्लो तीन सातामा मात्र इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् ।

#नेपाल-टेलिकम #फाइबर #जडान
Compare →
Onlinekhabar
1w ago
राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता

राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ । कांग्रेसले शुक्रबार रेखाकुमारी यादवको नेतृत्वमा राज्य व्यवस्था तथा …

#व्यवस्था #दर्ता
Compare →

Related Stories

Technology
Build #2611