Trending
Prev Story
Next Story

अप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

Arthasansar •
October 15, 2026 • 05:23 PM
1
1 reads 0 reactions

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ ।...

अप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ । कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
आशुतोष इनर्जीलाई आईपीओ निष्काशन गर्न सेबोनकोअनुमति, १२ लाख कित्ता सेयर आउने

आशुतोष इनर्जीलाई आईपीओ निष्काशन गर्न सेबोनकोअनुमति, १२ लाख कित्ता सेयर आउने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न...

#निष्काशन #बोर्ड
Compare →
Hamro Patro News
3d ago
एआई प्रतिस्पर्धाबीच स्पेसएक्सको बोर्डबाट बाहिरिए गुगलका वरिष्ठ कार्यकारी ह्यारिसन

एआई प्रतिस्पर्धाबीच स्पेसएक्सको बोर्डबाट बाहिरिए गुगलका वरिष्ठ कार्यकारी ह्यारिसन

काठमाडौं । गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएको स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन् । उनको राजीनामा नोभेम्बर ४ देखि नै ...

#बोर्ड
Compare →
Onlinekhabar
1w ago
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन …

#बोर्ड
Compare →
Ekantipur
1w ago
पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

छनोट कार्यविधि, २०८३ अनुसार आवेदन मूल्यांकनपछि सबैभन्दा धेरै अंक ल्याउने उम्मेदवारलाई शुक्रबार संक्षिप्त सूचीमा राखिएको हो।

#बोर्ड
Compare →

Related Stories

Business & Economy
Build #2611