Trending
Prev Story
Next Story

आधिकारिकता दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा छैन : डा. प्रकाशशरण महत

Hamro Patro News •
November 03, 2026 • 12:35 PM
1
1 reads 0 reactions

काठमाडौं : नेपाली कांग्रेस देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा नरहेको बताएका छन्। मंगलबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महतले ग...

1 / 2
Swipe Photos

काठमाडौं : नेपाली कांग्रेस देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा नरहेको बताएका छन्।

मंगलबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महतले गगनकुमार थापाप्रति लक्षित गर्दै आधिकारिकता दाबी गर्नेहरू वैचारिक तथा पार्टी सञ्चालनका दृष्टिले सही ठाउँमा नरहेको बताएका हुन्। उनले थापाको नेतृत्वको भएको विशेष महाधिवेशनदेखि १५औं महाधिवेशनमा समेत सहभागी भएका नेता-कार्यकर्ताहरू पनि अहिले देउवा समूहमा आउन थालेको दाबी गरे। साथै, हालसम्म आफूहरूसँग नजोडिएका नेता-कार्यकर्ताहरूलाई पनि आगामी मंसीर २१ देखि २३ गतेसम्म आयोजना हुने महाधिवेशनमा सहभागी हुन महतले आग्रह गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
कांग्रेस आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन छैन: गगन थापा

कांग्रेस आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन छैन: गगन थापा

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कमजोर धरातलमा नउभिएको बताएका छन्। पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन्। ‘ढुक्क हुनुहोस् म …

#कांग्रेस #आधिकारिकता
Compare →
Ekantipur
1w ago
कांग्रेस आधिकारिकताको लडाइँमा एक सुको लेनदेन भएको छैन : सभापति थापा

कांग्रेस आधिकारिकताको लडाइँमा एक सुको लेनदेन भएको छैन : सभापति थापा

कांग्रेस सभापति गगन थापाले कांग्रेसको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन नभएको प्रस्ट पारेका छन् ।

#कांग्रेस #आधिकारिकता
Compare →
Nagarik News
1w ago
बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

#कांग्रेस
Compare →

Related Stories

World News
Build #2611