Trending
Prev Story
Next Story

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दक्षिण कोरिया जाँदै विनोद चौधरी

Hamro Patro News •
November 03, 2026 • 12:32 PM
1
1 reads 0 reactions

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १३ औँ महासभामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल जाने भएका छन् ...

1 / 2
Swipe Photos

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १३ औँ महासभामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल जाने भएका छन् । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी उक्त सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

उपसभापति चौधरीले सम्मेलनमा एसियाभरिका राजनीतिक नेतृत्वसँग विचार आदानप्रदान गर्न आफू उत्सुक रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
कोप-३१ सम्मेलनमा भाग लिन मन्त्री गिता चौधरी टर्किए प्रस्थान

कोप-३१ सम्मेलनमा भाग लिन मन्त्री गिता चौधरी टर्किए प्रस्थान

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा नेपालको प्रतिनिधित्व गर्दै टर्किए प्रस्थान गरेकी छन्।

#सम्मेलन #चौधरी #भाग
Compare →
Onlinekhabar
12h ago
सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

२७ कात्तिक, घोराही (दाङ)। दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ । सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टिमबाट प्रहरी निरीक्षक …

#चौधरी
Compare →
Ekantipur
1d ago
हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एडिबी, जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गरेकी हुन् ।

#चौधरी
Compare →

Related Stories

World News
Build #2611