१७ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका ओपनर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् । टीयू मैदानमा भइरहेको वजनकपुर बोल्ट्सविरुद्धको खेलमा लोकेशले आफ्नो दोस्रो अ...
१७ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका ओपनर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
टीयू मैदानमा भइरहेको वजनकपुर बोल्ट्सविरुद्धको खेलमा लोकेशले आफ्नो दोस्रो अर्धशतक बनाएका हुन् । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed