Trending
Prev Story
Next Story

प्रदूषित बन्दै राम्दीघाट

Hamro Patro News •
November 03, 2026 • 08:30 AM
1
1 reads 0 reactions

वालिङ (स्याङ्जा), १७ कात्तिक । पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्...

1 / 2
Swipe Photos

वालिङ (स्याङ्जा), १७ कात्तिक । पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वारमा राम्दी रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको सीमा, स्याङ्जा र पाल्पा जिल्लाको सङ्गमस्थलमा रहेको राम्दीस्थित पवित्र कालीगण्डकी तटमा शुभकार्य, पितृकार्यहरु हुने गर्छन् ।

मुक्तिनाथबाट बगेर आउने शालग्राम शिला पाइने एकमात्रै पवित्र कालीगण्डकी नदी तटमा मृत्युपछि अन्तिम दाहसंस्कार गरिँदै आएको छ । कालीगण्डकी नदीको स्याङ्जातर्फको भागमा विभिन्न भेगबाट शव लगेर दाहसंस्कार गर्ने प्रचलन छ ।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612