Trending
Prev Story
Next Story

भारतसँगको व्यापार बन्द हुँदा पाकिस्तानलाई ४० अर्ब डलरको क्षति, डब्ल्यूटीओमा भने पाँच देशसँगै उभियो

Hamro Patro News •
November 03, 2026 • 05:59 AM
1
1 reads 0 reactions

काठमाडौं । भारतसँगको व्यापारिक सम्बन्ध निलम्बन हुँदा पाकिस्तानले करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गरिएको छ । सन् २०१९ मा पुलवामा आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्ता...

1 / 2
Swipe Photos

काठमाडौं । भारतसँगको व्यापारिक सम्बन्ध निलम्बन हुँदा पाकिस्तानले करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गरिएको छ । सन् २०१९ मा पुलवामा आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण व्यापारिक सम्बन्ध प्रभावित बनेपछि पाकिस्तानको व्यवसाय, उद्योग तथा आपूर्ति प्रणालीमा ठूलो असर परेको पाकिस्तान–भारत व्यापार परिषद्का अध्यक्ष नूर मोहम्मद कसूरीले बताएका छन् ।

भारतसँगको व्यापार बन्द हुँदा पाकिस्तानले आवश्यक कच्चा पदार्थ तथा विभिन्न औद्योगिक र उपभोग्य वस्तु टाढाका मुलुकबाट आयात गर्नुपरेको उनको भनाइ छ । यसले आयात लागत, ढुवानी खर्च र सामान आपूर्तिमा लाग्ने समय बढाएको उनले बताएका छन् । कसूरीले दुवै छिमेकी मुलुकलाई व्यापारिक सम्बन्ध पुनःस्थापना गर्न आग्रह गर्दै व्यापार खुलेमा दुवैतर्फका व्यवसायीलाई फाइदा पुग्ने र लगानी, पर्यटन तथा क्षेत्रीय सहकार्यका नयाँ अवसर सिर्जना हुने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2d ago
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ ।

#पाकिस्तान #भारत
Compare →
Bizshala
16h ago
डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना अपेक्षाभन्दा बढी ब्याजदर वृद्धि गर्न सक्ने सम्भावना...

#डलर
Compare →
Onlinekhabar
20h ago
गुल्मीमा असिना पानीले धानबालीमा क्षति

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

#क्षति
Compare →
Nagarik News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको लक्ष्यभन्दा ठूलो रकम संकलन गर्न लागेको हो।

#डलर
Compare →
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर
Compare →

Related Stories

World News
Build #2611