Trending
Prev Story
Next Story

जापानका लागि प्रस्तावित थापाले फिर्ता लिए आफ्नो नाम

Hamro Patro News •
November 03, 2026 • 02:50 AM
1
1 reads 0 reactions

काठमाडौँ । सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये तीन जनाको नियुक्ति प्रक्रिया टुंगिन नपाउँदै रोकिएको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले सोमवार संसदीय सुनुवाइ समि...

1 / 2
Swipe Photos

सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये तीन जनाको नियुक्ति प्रक्रिया टुंगिन नपाउँदै रोकिएको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले सोमवार संसदीय सुनुवाइ समितिबाट आफ्नो नाम फिर्ता लिएपछि राजदूत नियुक्तिका लागि सरकारको छनोट प्रक्रियामाथि फेरि प्रश्न उठेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( newsofnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।

#थापा
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#थापा
Compare →
Onlinekhabar
5d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)।  मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा …

#जापान
Compare →

Related Stories

Technology
Build #2612