Trending
Prev Story
Next Story

विपदबारे राष्ट्रियसभाको विशेष समितिको बैठक बस्दै

Hamro Patro News •
November 03, 2026 • 02:39 AM
1
1 reads 0 reactions

काठमाडौं- भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्बारे राष्ट्रिय सभाको संसदीय विशेष समितिले सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने भएको छ। भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्...

1 / 2
Swipe Photos

काठमाडौं- भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्बारे राष्ट्रिय सभाको संसदीय विशेष समितिले सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने भएको छ।

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

Read full story at source ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

२० कात्तिक, काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठक पूर्वाधार विकास समितिको हलमा बिहान साढे ९ बजे बस्ने छ …

#भोटेकोशी #समितिको #बस्दै
Compare →
Ekantipur
1d ago
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार बेलुकी खसेको चट्टानसहितको पहिरो डोजरले हटाएपछि सडक खुलेको हो।

#कालीगण्डकी #करिडोर
Compare →
Nagarik News
1d ago
कालीगण्डकी करिडोर सञ्चालनमा

कालीगण्डकी करिडोर सञ्चालनमा

पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ।

#कालीगण्डकी #करिडोर
Compare →

Related Stories

Technology
Build #2611