Trending
Prev Story
Next Story

नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुँदै

Nagarik News •
November 03, 2026 • 02:17 AM
1
1 reads 0 reactions

विशेष एकता सभामार्फत दुई पार्टी बिचको एकता औपचारिक रूपमा घोषणा गरिने बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुँदै

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुवै पार्टीबिच आज एकता घोषणा हुने भएको हो।

एकता घोषणा सभाको आयोजना आज दिउँसो १ बजे कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ।

विशेष एकता सभामार्फत दुई पार्टी बिचको एकता औपचारिक रूपमा घोषणा गरिने बताइएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०८:०२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
आगामी स्थानीय तहको निर्वाचनले निर्धारण गर्नेछ एमाले–नेकपाबिच एकता

आगामी स्थानीय तहको निर्वाचनले निर्धारण गर्नेछ एमाले–नेकपाबिच एकता

काठमाडौँ । मंगलबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता प्रक्रियामा जोडिन अपिल गरे । केन्द्रीय कार्यालय पेरिसडाँड...

#एकता #कम्युनिस्ट #नेकपा
Compare →

Related Stories

Politics & Governance
Build #2611