काठमाडौँ । मंगलबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता प्रक्रियामा जोडिन अपिल गरे ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभामा प्रचण्डले देश सङ्कटमा रहेको भन्दै सम्पूर्ण कम्युनिस्ट घटकलाई एकता प्रक्रियामा आउन अपिल गरेका थिए । एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नभएको अभिव्यक्ति दिएको १२ दिनमै उनले बोली फेरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )