Trending
Prev Story
Next Story

रुकुमपश्चिममा गाडी दुर्घटना हुँदा सात जना घाईते

Hamro Patro News •
November 02, 2026 • 05:19 PM
1
1 reads 0 reactions

रुकुमपश्चिमको आठबिसकोटमा यात्रुवहाक फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । सोमबार दिउँसो आठबिसकोट नगरपालिकाको राडी बजारबाट जिल्ला सदरमुकाम मुसिकोट खलंगातर्फ आउँदै गरेको लु.प्र. ०३–००१ ...

1 / 2
Swipe Photos

रुकुमपश्चिमको आठबिसकोटमा यात्रुवहाक फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् ।

सोमबार दिउँसो आठबिसकोट नगरपालिकाको राडी बजारबाट जिल्ला सदरमुकाम मुसिकोट खलंगातर्फ आउँदै गरेको लु.प्र. ०३–००१ ख ००११ नम्वरको फोर्स गाडी आठबिसकोट १० भयाउनेस्थित भित्रि सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार दुर्घटनामा परेर सात जना घाईते भएका छन् ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#दुर्घटना #गाडी
Compare →
Onlinekhabar
1d ago
न रोकिए घातक दुर्घटना, न ब्युँझिए शासक-प्रशासक

न रोकिए घातक दुर्घटना, न ब्युँझिए शासक-प्रशासक

२६ कात्तिक, काठमाडौं । बिहीबार झिसमिसेमै मकवानपुरमा म. प्र. ०३औ००१ ज ०८८० नम्बरको यात्रुवाहक माइक्रोबस दुर्घटनामा पर्‍यो । काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ । ६ जना घाइते भएका …

#दुर्घटना #गाडी
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न समिति गठन

समितिले सात दिनभित्र दुर्घटनाको कारण, सडकको अवस्था र सम्भावित जोखिमबारे अध्ययन गरी प्रतिवेदनसहित दुर्घटना न्यूनीकरणका सुझाव पेस गर्नेछ।

#दुर्घटना #सात
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

#दुर्घटना #गाडी
Compare →

Related Stories

World News
Build #2612