Trending
Prev Story
Next Story

कोरला नाकाबाट तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

Hamro Patro News •
November 02, 2026 • 04:21 PM
1
1 reads 0 reactions

मुस्ताङको कोरला नाका हुँदै चीनबाट हालसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल आयात भएको छ। गत भदौ २० गतेदेखि चिनियाँ फलफूल नेपाल भित्रिन थालेको हो। कोरला नाकास्थित क्वारेन्टाइन कार्यालयका अनुसार हालसम्म ...

1 / 2
Swipe Photos

मुस्ताङको कोरला नाका हुँदै चीनबाट हालसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल आयात भएको छ। गत भदौ २० गतेदेखि चिनियाँ फलफूल नेपाल भित्रिन थालेको हो।

कोरला नाकास्थित क्वारेन्टाइन कार्यालयका अनुसार हालसम्म ११ किसिमका फलफूल तथा खाद्यवस्तु आयात भएका छन्। रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट आउने फलफूलको आयात कोरला नाकातर्फ मोडिएको हो।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
हिमपातले कोरला नाकाबाट सामान ल्याउनै सकस

हिमपातले कोरला नाकाबाट सामान ल्याउनै सकस

बाढी पहिरोले कालिगण्डकी करिडोरको बेनी–जोमसोम खण्ड छियाछिया बनाउँदा अघिल्लो महिना लामो समय सडक अवरुद्ध भयो।

#कोरला #नाका
Compare →
Onlinekhabar
1w ago
कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

१९ कात्तिक, पोखरा । असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी–कोरला सडकको ठाउँ ठाउँमा ठूलो क्षति पुर्‍यायो । भदौ १० गते भोटेकाशी बाढीले रसुवागढी नाका बगाइदिएपछि चीनसँग जोडिएको कोरला नाका विकल्प बनेको थियो । बेनी–कोरला सडकमा …

#कोरला #नाका
Compare →
Ekantipur
1w ago
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो ।

#कोरला #नाका
Compare →
Bizshala
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ...

#आयात #नाका
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#नाका
Compare →

Related Stories

Technology
Build #2611