Trending
Prev Story
Next Story

फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त

Ekantipur •
November 02, 2026 • 02:32 PM
1
1 reads 0 reactions

खेल पत्रकारिता, पुस्तक लेखन र डकुमेन्ट्री निर्माणमा सक्रिय टीएस ठकुरी फिक्ट्सको नेपाल प्रतिनिधिका रूपमा कार्यरत रहँदै आएका छन् ।

फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त

खेल पत्रकारिता, पुस्तक लेखन र डकुमेन्ट्री निर्माणमा सक्रिय टीएस ठकुरी फिक्ट्सको नेपाल प्रतिनिधिका रूपमा कार्यरत रहँदै आएका छन् ।

नेपालगन्ज — धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्स (फिक्ट्स) कमिसनमा नियुक्त भएका छन् ।

फिक्ट्स खेलुकद संस्कृति प्रवर्द्धनमा कार्यरत विश्वव्यापी सञ्जाल हो । इटालीको मिलानोमा जारी फिक्ट्सको ४१औं महासभाले फिक्ट्स कार्यसमितिको प्रस्ताव अनुमोदन गर्दै ४ वर्षका लागि कमर्सियल पार्टनरसिप ब्रोडकास्टिङ सर्भिसेज कमिसनमा नेपालबाट ठकुरीलाई नियुक्त गरेको हो । खेलकुदसम्बन्धी वृत्तचित्रहरूको फिक्ट्स वर्ल्ड फेस्ट र फिक्ट्स महासभा यही ३० अक्टोबरदेखि २ नोभेम्बरसम्म मिलानमा सम्पन्न भएको हो ।

खेल पत्रकारिता, पुस्तक लेखन र डकुमेन्ट्री निर्माणमा सक्रिय ठकुरी फिक्ट्सको नेपाल प्रतिनिधिका रूपमा कार्यरत रहँदै आएका छन् । उनी वर्ल्ड रनिङको छाता संगठन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) का नेपाल प्रतिनिधि समेत हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
माजिद अन्सारीको प्रश्न : गलत भए आईजीपीबाट हटाएर सल्लाहकारमा नियुक्त किन ?

माजिद अन्सारीको प्रश्न : गलत भए आईजीपीबाट हटाएर सल्लाहकारमा नियुक्त किन ?

जेनजी अभियन्ता माजिद अन्सारीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

#नियुक्त
Compare →
Hamro Patro News
1w ago
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरे...

#नियुक्त
Compare →
Onlinekhabar
1w ago
नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त

नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त

१८ कात्तिक, काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त …

#नियुक्त
Compare →
Arthasansar
1w ago
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा...

#नियुक्त
Compare →
Bizshala
15h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#नियुक्त
Compare →

Related Stories

Sports
Build #2612