काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको एकल बहुमतको सरकारविरुद्ध विपक्षी दलहरूले सडक र सदन दुवैबाट दबाब सिर्जना गर्ने रणनीति बनाएका छन् । सरकारका कामकारबाही, प्रधानमन्त्रीका अभिव्यक्ति, न्यायालयमा उठेका प्रश्न र राष्ट्रियतासहितका विषयलाई उठाएर विपक्षी दलहरू सरकारविरुद्ध मोर्चाबन्दीमा जुटेका हुन् ।
सोहीबमोजिम सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरू कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )