काठमाडौं– गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४८ घण्टामा इजरायली आक्रमणमा परी ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसअघि भएका ...
काठमाडौं– गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४८ घण्टामा इजरायली आक्रमणमा परी ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसअघि भएका हिंसात्मक घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको र भग्नावशेषबाट थप दुई जनाको शव निकालिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed