काठमाडौँ, १६ कात्तिक । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको ३१औं सम्मेलन (कोप–३१) यही कात्तिक २३ देखि आगामी मंसिर ४ गतेसम्म हुँदैछ।
सम्मेलनको मुख्य आयोजक राष्ट्र टर्किएमा सम्मेलनका सबै कार्यक्रम हुनेछन्। सहआयोजक राष्ट्र अष्ट्रेलियाले भने सम्मेलनका अन्तरसरकारी वार्ताको नेतृत्वका साथै वार्ताको अध्यक्षताको रूपमा जिम्मेवारी सम्हाल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )