काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। कीर्तिपुस्थित त्रिवी क्रिकेट मैदानमा कर्णाली याक्सले द...
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले पावरप्लेमा मध्यम सुरुवात गरेको छ।
कीर्तिपुस्थित त्रिवी क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडांै गोर्खाजले पावरप्लेमा २ विकेटको क्षतिमा ४१ रन बनाएको छ।
Read full story at source ( annapurnapost.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed