Trending
Prev Story
Next Story

नेप्सेमा ३४ लाख ७२ हजार कित्ता बोनस सेयर सूचीकृत

Bizshala •
November 02, 2026 • 09:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा ३४ लाख ७२ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १५ प्रतिशत दरको कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो  ।

योसँगै कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ६६ लाख २५ हजार ३७५ कित्ता पुगेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
माण्डु हाइड्रोपावरको साढे १३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

माण्डु हाइड्रोपावरको साढे १३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माण्डु हाइड्रोपावरको १३ लाख ६३ हजार ६३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत...

#शेयर-बजार #बोनस #कित्ता
Compare →
Onlinekhabar
4d ago
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा …

#शेयर-बजार #सूचीकृत #बोनस
Compare →
Hamro Patro News
1w ago
झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं – साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको हो । नेप्से सामान्य बढे पनि...

#शेयर-बजार #नेप्से
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#शेयर-बजार #नेप्से
Compare →
Nagarik News
1w ago
नेप्से कारोबारमा झण्डै तीन अर्बको गिरावट, परिसूचक पनि घट्यो

नेप्से कारोबारमा झण्डै तीन अर्बको गिरावट, परिसूचक पनि घट्यो

नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि बुधबारको तुलनामा झण्डै ३ अर्बले घटेको छ।

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612