Trending
Prev Story
Next Story

‘कबड्डी ५’ को बक्स अफिसमा १० करोड पार, ‘आ बाट आमा २’ ले कमायो ६ करोडभन्दा बढी

Hamro Patro News •
November 02, 2026 • 08:31 AM
1
1 reads 0 reactions

काठमाडौं– बढादशैँको अवसर पारेर दुई साताअघि प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘कबड्डी ५’ ले बक्स अफिसमा शानदार व्यापार गरेको छ । प्रदर्शनको १५ दिनमै फिल्मले १० करोड ७६ लाख ७३ हजार भन्दा बढी ग्रस कले...

1 / 2
Swipe Photos

काठमाडौं– बढादशैँको अवसर पारेर दुई साताअघि प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘कबड्डी ५’ ले बक्स अफिसमा शानदार व्यापार गरेको छ । प्रदर्शनको १५ दिनमै फिल्मले १० करोड ७६ लाख ७३ हजार भन्दा बढी ग्रस कलेक्सन गर्दै १० करोडको आँकडा पार गरेको हो ।

चलचित्र विकास बोर्डले सोमवार दिउँसो सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार असोज ३० गतेदेखि गतेदेखि प्रदर्शनमा आएको फिल्मले कात्तिक १५ गतेसम्म १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा फिल्मका ३ लाख ४६ हजार ४२७ टिकट बिक्री भएका छन् ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

काठमाडौं । २०८३ वैशाखदेखि असोजसम्मको ६ महिनालाई फर्केर हेर्दा नेपाली चलचित्रको बक्स अफिसमा आशा र निराशाको मिश्रित दृश्य देखिन्छ । केही फिल्मले करोडौं रुपैयाँको व्यापार गर्दै निर्मातालाई राहत दिएका छन् भने अधिकांश फिल्मले लगानीअनुसारको प्रतिफल …

#बक्स #अफिस #फिल्म
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#बक्स #फिल्म #अफिस
Compare →
Nagarik News
19h ago
‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

#प्रदर्शन #फिल्म
Compare →

Related Stories

Technology
Build #2612