Trending
Prev Story
Next Story

‘१८ करोडको डिल’ भएको चर्चाप्रति गगनको आपत्ति, भने– भ्रम फैलाउने प्रयास भयो

Hamro Patro News •
November 02, 2026 • 08:26 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता र आफ्नो नेतृत्वसँग जोडेर १८ करोड रुपैयाँको आर्थिक लेनदेन भएको भन्ने चर्चाप्रति गम्भीर आपत्ति जनाएका छन् । केही सञ्चारमाध्यम त...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता र आफ्नो नेतृत्वसँग जोडेर १८ करोड रुपैयाँको आर्थिक लेनदेन भएको भन्ने चर्चाप्रति गम्भीर आपत्ति जनाएका छन् । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र आरोपहरू निराधार, कपोलकल्पित तथा भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको भन्दै थापाले खण्डन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611