परिषद्विरुद्ध मुद्दा दिनेलाई नै सदस्य सिफारिस गरिएको भन्दै आपत्ति
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने व्यक्तिलाई नै परिषद्को सदस्यमा सिफारिस गरिएको भन्दै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले आपत्ति जनाएको ...