Trending
Prev Story
Next Story

सडकमा सिमेन्ट ढलानको प्रयोग बढाउँदै सरकार, फाइदा र चुनौती के ?

Ekantipur •
November 02, 2026 • 07:32 AM
1
1 reads 0 reactions

सडक निर्माणमा प्रयोग भइरहेको बिटुमिनबाट पिच गर्ने तरिकाको सट्टा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने अभ्यास सरकारले किन सुरु गर्न खोजेको हो ? यसका फाइदा के छन् र जटिलताहरू के हुन् ?

सडकमा सिमेन्ट ढलानको प्रयोग बढाउँदै सरकार, फाइदा र चुनौती के ?

सडक निर्माणमा प्रयोग भइरहेको बिटुमिनबाट पिच गर्ने तरिकाको सट्टा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने अभ्यास सरकारले किन सुरु गर्न खोजेको हो ? यसका फाइदा के छन् र जटिलताहरू के हुन् ?

काठमाडौँ — ३० असोजमा मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गर्दै सडक निर्माणमा आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पमा सिमेन्ट कंक्रिटलगायत स्वदेशी प्रविधि अपनाउनुपर्ने व्यवस्था अघि बढायो ।

सडक निर्माणमा प्रयोग भइरहेको बिटुमिनबाट पिच गर्ने तरिकाको सट्टा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने अभ्यास सरकारले किन सुरु गर्न खोजेको हो ? यसका फाइदा के छन् र जटिलताहरू के हुन् ? यो आर्थिक रूपमा फाइदाजनक हो वा दिगो सडकका लागि बिटुमिनको सट्टा सरकारले सिमेन्ट प्रयोग गर्न खोजेको हो ? यो विषय विस्तारमा बुझ्न भिडियो हेर्नुहोस् :

सुदिल पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ।

#प्रयोग #बढाउँदै
Compare →
Hamro Patro News
2d ago
रोबोटको बढ्दो प्रयोगमा सिंगापुर

रोबोटको बढ्दो प्रयोगमा सिंगापुर

सिंगापुर । यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिंगापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ । अनुसन्धान, विकास र व्या...

#प्रयोग
Compare →
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#प्रयोग
Compare →
Bizshala
5d ago
शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

काठमाण्डौ । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिभन्दा २५ करोड ६० लाख रुपैयाँ...

#सिमेन्ट
Compare →

Related Stories

Politics & Governance
Build #2612