Trending
Prev Story
Next Story

दाङमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Ekantipur •
November 02, 2026 • 06:02 AM
1
1 reads 0 reactions

पूर्वबाट पश्चिम जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल लमही-भालुवाङ सडकखण्ड अन्तर्गत बाघढड्डीमा सोमबार बिहान ठोक्किएका थिए । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

दाङमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

पूर्वबाट पश्चिम जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल लमही-भालुवाङ सडकखण्ड अन्तर्गत बाघढड्डीमा सोमबार बिहान ठोक्किएका थिए । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

दाङ — देउखुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश ३-०२-०१० प ६९२२ नम्बरको मोटरसाइकल लमही-भालुवाङ सडकखण्ड अन्तर्गत राप्ती गाउँपालिका-३ बाघढड्डीमा सोमबार विहान ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका- ६ भगवानपुरका ३१ वर्षीय प्रवीण चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते चौधरीलाई भालुवाङ अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका-३ मसुरियाका १६ वर्षीय निशु चौधरी र १९ वर्षीया करिना चौधरी घाइते भएका छन् । घाइते दुवैको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
17h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल #घाइते #मृत्यु
Compare →
Hamro Patro News
1d ago
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कार्तिक २६, ...

#मोटरसाइकल #मृत्यु #दाङ
Compare →
Onlinekhabar
17h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल #घाइते #मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2611