बुटवल । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा समूहले प्यूठानमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट देवेन्द्र वर्माको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको छ ।
देउवा समूहले नियमित महाधिवेशनअन्तर्गत पालिका, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनहरू गरिरहेको छ । सोही क्रममा प्यूठानमा पनि जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )