Trending
Prev Story
Next Story

देउवा पक्षको प्युठान जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित

Onlinekhabar •
November 01, 2026 • 01:31 PM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित भएका छन् । आइतबार भएको जिल्ला अधिवेशनमा वर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, जिल्लाका कार्यसमितिको उपसभापतिमा …

देउवा पक्षको प्युठान जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित भएका छन् । आइतबार भएको जिल्ला अधिवेशनमा वर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, जिल्लाका कार्यसमितिको उपसभापतिमा देविराम पुन र प्रमोद पोख्रेल, सचिवमा दीपक केसी र कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, सहसचिवमा गंगालाल विष्ट र माधव केसी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता मेघराज भट्टले जानकारी दिए ।

जिल्ला अधिवेशनले पदाधिकारीसहित ३५ सदस्यीय जिल्ला कार्य समिति तथा ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
प्यूठानमा देउवा समूहको सभापतिमा देवेन्द्र वर्मा

प्यूठानमा देउवा समूहको सभापतिमा देवेन्द्र वर्मा

बुटवल । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा समूहले प्यूठानमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट देवेन्द्र वर्माको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । ...

#शेरबहादुर-देउवा #वर्मा #अधिवेशन
Compare →
Ekantipur
1w ago
बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

कात्तिक १५ बाट सुरु भएको जिल्ला अधिवेशनमा उम्मेदवारी दर्तापछि सहमतिका आधारमा पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मीनप्रसाद जोशीले जानकारी दिए ।

#निर्वाचित #सभापतिमा #अधिवेशन
Compare →
Nagarik News
1w ago
ट्रम्पविरोधी इल्हान पाँचौँ पटक सांसद निर्वाचित

ट्रम्पविरोधी इल्हान पाँचौँ पटक सांसद निर्वाचित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को विरोध गर्दै आएकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार इल्हान उमर मिनेसोटाबाट पाँचौँ पटक अमेरिकी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

#निर्वाचित
Compare →

Related Stories

National (Nepal)
Build #2611