Trending
1/2 Technology

प्यूठानमा देउवा समूहको सभापतिमा देवेन्द्र वर्मा

बुटवल । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा समूहले प्यूठानमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट देवेन्द्र वर्माको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । ...

देउवा पक्षको प्युठान जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित National (Nepal)
Onlinekhabar • 1w ago

देउवा पक्षको प्युठान जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित भएका छन् । आइतबार भएको जिल्ला अधिवेशनमा वर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, जिल्लाका कार्यसमितिको उपसभापतिमा …

Build #2612