Trending
Prev Story
Next Story

रेल चालकको सूची तयार गर्न आवेदन माग

Bizshala •
November 02, 2026 • 03:04 AM
1
1 reads 0 reactions

काठमाडौं। नेपाल रेल्वे बोर्डले रेल चालक (लोको पाइलट)को सूची तयार गर्न इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ।

रेल चालकको सूची तयार गर्न आवेदन माग

काठमाडौं। नेपाल रेल्वे बोर्डले रेल चालक (लोको पाइलट)को सूची तयार गर्न इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ।

रेल सेवा सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले बोर्डले दक्ष तथा योग्य चालकको सूची तयार गर्न आवेदन आह्वान गरेको हो। इच्छुकले आवश्यक कागजातसहित ३५ दिनभित्र अर्थात् मंसिर २१ गतेसम्म बोर्डको केन्द्रीय कार्यालयमा दरखास्त दिनुपर्नेछ।

आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी रेल चालकको लाइसेन्स तथा अनुभव र तालिमसम्बन्धी प्रमाणपत्र पेस गर्नुपर्नेछ।

बोर्डले यो प्रक्रिया नयाँ नियुक्तिका लागि नभई रेल चालकको सूची तयार गर्ने प्रयोजनका लागि मात्र रहेको स्पष्ट पारेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
तेल ट्याङ्कर डुब्दा चालक दलका ६ सदस्य बेपत्ता

तेल ट्याङ्कर डुब्दा चालक दलका ६ सदस्य बेपत्ता

थाइल्याण्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् । रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा बिहान ९ बजे ट्याङ्कर डुबे...

#चालक
Compare →
Onlinekhabar
4d ago
टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

२३ कात्तिक, काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अटाएका छन् । वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको …

#सूची
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#चालक
Compare →
Arthasansar
1d ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १०...

#आवेदन
Compare →

Related Stories

National (Nepal)
Build #2611