Trending
Prev Story
Next Story

सुरेन्द्र सिटौलको ‘पाठशाला’ र विशाल सिटौलाको ‘आमा’ लोकार्पण

Hamro Patro News •
November 01, 2026 • 02:37 PM
1
1 reads 0 reactions

डा. सुरेन्द्र सिटौलाको कृति ‘पाठशाला’ र डा. विशाल सिटौलाको कृति ‘आमा : एक युग एक दर्शन’ लोकार्पण गरिएको छ । काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा सिटौलाद्वयको कीर्ति सार्वजनिक गरिएको हो । पाठशालामा ...

1 / 2
Swipe Photos

डा. सुरेन्द्र सिटौलाको कृति ‘पाठशाला’ र डा. विशाल सिटौलाको कृति ‘आमा : एक युग एक दर्शन’ लोकार्पण गरिएको छ । काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा सिटौलाद्वयको कीर्ति सार्वजनिक गरिएको हो । पाठशालामा १४१ कविता समावेश छन् । रमणानन्दजी महाराजजीको प्रमुख आतिथ्यमा आयोजित लोकार्पण कार्यक्रममा नवराज लम्साल, तुलसी भट्टराई, भवानीप्रसाद खतिवडा, प्राध्यापक विणा पौडेलले कृतिमाथि धारणा राखेका थिए ।

सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा गायक शिशिर योगीले ‘आमा’ नामक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकार गौरी मल्लले पनि आमा शीर्षकको कविता वाचन गरेकी थिइन् । कार्यक्रममा कलाकार मनोज गजुरेलले हास्यप्रस्तुति दिएका थिए। यस्तै कार्यक्रममा कवि रामरञ्जन पौडेलले पाठशाला पुस्तकका कविता वाचन गरेका थिए। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो । सुरेन्द्र सिटौलाको यसअघि ‘स्वर्गको बस्ती’‚ ‘देश र परिवेश’ कविता संग्रह प्रकाशित छन् ।

Read full story at source ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
सुरेन्द्र सिटौलको ‘पाठशाला’ र विशाल सिटौलाको ‘आमा’ लोकार्पण

सुरेन्द्र सिटौलको ‘पाठशाला’ र विशाल सिटौलाको ‘आमा’ लोकार्पण

डा. सुरेन्द्र सिटौलाको कृति ‘पाठशाला’ र डा. विशाल सिटौलाको कृति ‘आमा : एक युग एक दर्शन’ लोकार्पण गरिएको छ ।...

#पाठशाला #सिटौला #आमा
Compare →
Setopati
1w ago
आमा बिनाको ५ वर्ष!

आमा बिनाको ५ वर्ष!

आमालाई सम्झिँदा सबैभन्दा पहिले मेरो मानसपटलमा हाम्रो विकट गाउँको परिवेश आउँछ। त्यो समय, त्यो समाज र त्यति बेलाको पारिवारिक अवस्था सम्झिन्छु। आठ जना छोराछोरी हुर्काउनु सामान्य कुरा थिएन। घरको काम, मेलापात, खेतीपाती र परिवारका सबै सदस्यको हेरचाह गर्दै हामीलाई हुर्काउन आमाले कति दुःख गर्नुभयो होला!

#आमा
Compare →
Nagarik News
1w ago
आमाको ह’त्या गरेका शाही १६ वर्ष पछि पक्राउ

आमाको ह’त्या गरेका शाही १६ वर्ष पछि पक्राउ

आमाको हत्या गरेर फरार रहेका एक जना १६ वर्षपछि पक्राउ परेका छन्।

#आमा
Compare →
Ekantipur
3w ago
आबाट आमा-२ ‍: आँसुको व्यापार, भावनाको अतिरञ्जना

आबाट आमा-२ ‍: आँसुको व्यापार, भावनाको अतिरञ्जना

आमालाई आँसुको आहालमा डुबाएर, निरीह र कमजोर चित्रण गर्दै ‘महान्’ बनाउने नेपाली न्यारेटिभको म्याद अब गुज्रिसकेको छ । आमालाई महान बनाउनका लागि जे-जे अस्त्र प्रयोग गर्ने गरिन्छ, ती अस्त्र महिलालाई कमजोर बनाउने दृष्टिकोण हुन् ।

#आमा
Compare →
Onlinekhabar
1d ago
चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

२६ कात्तिक, सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया …

#आमा
Compare →

Related Stories

Technology
Build #2611