Trending
Prev Story
Next Story

श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘भाग ३’ लोकार्पण

Hamro Patro News •
November 07, 2026 • 06:54 AM
1
1 reads 0 reactions

काठमाडौँ । हास्य कलाकार तथा कवि श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरू भाग ३’ लोकार्पण गरिएको छ । शुक्रबार बत्तीसपुतलीस्थित कोइराला कुटीमा आयोजित कार्यक्रममा समाजसेवी धनकुम...

1 / 2
Swipe Photos

काठमाडौँ । हास्य कलाकार तथा कवि श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरू भाग ३’ लोकार्पण गरिएको छ ।

शुक्रबार बत्तीसपुतलीस्थित कोइराला कुटीमा आयोजित कार्यक्रममा समाजसेवी धनकुमारी कोइरालाले कविता संग्रह लोकार्पण गरेकी हुन् । कार्यक्रममा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालालगायतको उपस्थिति थियो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
1w ago
सुरेन्द्र सिटौलको ‘पाठशाला’ र विशाल सिटौलाको ‘आमा’ लोकार्पण

सुरेन्द्र सिटौलको ‘पाठशाला’ र विशाल सिटौलाको ‘आमा’ लोकार्पण

डा. सुरेन्द्र सिटौलाको कृति ‘पाठशाला’ र डा. विशाल सिटौलाको कृति ‘आमा : एक युग एक दर्शन’ लोकार्पण गरिएको छ ।...

#लोकार्पण
Compare →
Nagarik News
1w ago
कवि लाकाेजूकाे साताैं कवितासंग्रह ‘सूर्यको एक झुल्को घाम’ माथि चर्चा

कवि लाकाेजूकाे साताैं कवितासंग्रह ‘सूर्यको एक झुल्को घाम’ माथि चर्चा

घाम कविको रूपमा लाेकप्रिय लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा पनि उत्तिकै सक्रिय छन्।

#कविता #संग्रह
Compare →

Related Stories

Technology
Build #2611