Trending
Prev Story
Next Story

मोती शोभाका पाँच कृति एकसाथ लोकार्पित

Hamro Patro News •
November 07, 2026 • 04:33 PM
1
1 reads 0 reactions

काठमाडौं । साहित्यकार मोती शोभा श्रेष्ठको पाँच पुस्तक एकसाथ लोकार्पण गरिएको छ । शनिबार (कात्तिक २१) काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. विमल कोइरालालगायत व्यक्तिहरूले ती कृति सार्वजनिक गरेका हुन् ...

1 / 2
Swipe Photos

काठमाडौं । साहित्यकार मोती शोभा श्रेष्ठको पाँच पुस्तक एकसाथ लोकार्पण गरिएको छ । शनिबार (कात्तिक २१) काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. विमल कोइरालालगायत व्यक्तिहरूले ती कृति सार्वजनिक गरेका हुन् ।

साहित्यकार श्रेष्ठको कथाकृति ‘सपनाको उडान’, यात्रा संस्मरण ‘यात्राको वेग : अनुभूतिको संवेग’, नेपालीबाट नेपालभाषामा अनूदित ‘रंगीचंगी स्वांनं छाय्पियातःगु क्यब’ र ‘तक्यंगु सुका’ र नेपालीबाट अंग्रेजीमा अनुवाद गरिएको ‘मदर हु नेम्ड मी सत्य’ लोकार्पण गरियो ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
9h ago
तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

#काठमाडौं #कृति
Compare →

Related Stories

Technology
Build #2611