कोशी प्रदेश प्रमुख परशुराम खापुङले पालामसाम्बा सुवर्ण नेम्बाङको पालाम संग्रह ‘इक्किसुम इक्ला’ धरानमा लोकार्पण गर्नुभएको छ ।
धुप बालेर च्याब्रुङ बजाउँदै प्रदेश प्रमुख खापुङले याक्थुङ लिम्बू समुदायको भाषा, साहित्य र लोकसंस्कृति संरक्षण तथा पुस्तान्तरणमा कृतिले योगदान पुर्याउने बताउनुभयो । समुदायको भाषा र संस्कृति हराए पहिचानसमेत संकटमा पर्ने भन्दै उनले यस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
Read full story at source ( gorkhapatraonline.com )