Trending
Prev Story
Next Story

लोक सेवा आयोग कोशीका अध्यक्ष गुरागाईंले दिए राजीनामा

Ekantipur •
October 27, 2026 • 12:30 PM
1
1 reads 0 reactions

प्रदेश प्रमुखको कार्यालयका अनुसार खापुङले उनको राजीनामा कात्तिक १६ देखि लागू हुने गरी स्वीकृत गरेका छन् ।

लोक सेवा आयोग कोशीका अध्यक्ष गुरागाईंले दिए राजीनामा

प्रदेश प्रमुखको कार्यालयका अनुसार खापुङले उनको राजीनामा कात्तिक १६ देखि लागू हुने गरी स्वीकृत गरेका छन् ।

विराटनगर — कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले राजीनामा दिएका छन्। आर्थिक तथा पदीय अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप लागेपछि पूर्वसचिव गुरागाईंले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष लिखित राजीनामा पेस गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयका अनुसार खापुङले उनको राजीनामा कात्तिक १६ देखि लागू हुने गरी स्वीकृत गरेका छन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) बमोजिम प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गरेका हुन्।

गुरागाईं २०८१ असार २३ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए। उनको पदावधि ६ वर्षको थियो। पदावदी अझै चार वर्ष बाँकी थियो।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
17h ago
शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा

शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा

उनले राजनीतिक विवाद कम गर्न र सरकारलाई अगाडि बढ्न सहज बनाउन राजीनामा दिएको बताएका छन्।

#राजीना
Compare →
Hamro Patro News
18h ago
हुआङको राजीनामाले विश्वभर हलचल, सेयर बजारमा गिरावट

हुआङको राजीनामाले विश्वभर हलचल, सेयर बजारमा गिरावट

काठमाडौँ- चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले राजीनामा दिएका छन्। उनको राजीनामासँगै कम्पनीमा ३३ वर्ष ...

#राजीना
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#राजीना
Compare →
Onlinekhabar
1d ago
एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

महिलासँगको सम्बन्धको विषयलाई लिएर विवादमा परेका टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले कम्पनीमा आफूले सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले यससम्बन्धी घोषणा गरेको छ। सञ्चालक समितिका अनुसार कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्न …

#राजीना
Compare →

Related Stories

Technology
Build #2611