Trending
Prev Story
Next Story

इरानमाथि आक्रमणका अझै केही लक्ष्य बाँकी छन् : ट्रम्प

Hamro Patro News •
November 01, 2026 • 02:56 PM
1
1 reads 0 reactions

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता नष्ट गरिसकेको दाबी गर्दै अझै केही लक्ष्यमा कारबाही गर्न बाँकी रहेको बताएका छन् । शनिबार फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारसँग कुर...

1 / 2
Swipe Photos

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता नष्ट गरिसकेको दाबी गर्दै अझै केही लक्ष्यमा कारबाही गर्न बाँकी रहेको बताएका छन् ।

शनिबार फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका आक्रामक कारबाही गर्न हतारमा नरहेको बताए । उनले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता सहज रूपमा अघि बढे पनि इरान पूर्ण रूपमा भरपर्दो नरहेको टिप्पणी गरे ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
16h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #इरान #इरानमाथि
Compare →
Onlinekhabar
1d ago
इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन …

#ट्रम्प #इरान #इरानमाथि
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प #इरान
Compare →
Nagarik News
18h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प #इरान
Compare →
Bizshala
3d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#केही
Compare →

Related Stories

Business & Economy
Build #2611