पोखरा। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय समूहका केन्द्रीय संयोजक डा. शशाङ्क कोइरालाले पार्टीमा पूर्ण एकता आवश्यक रहेको बताएका छन्। उनकै पक्षको कास्की जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै ...
पोखरा। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय समूहका केन्द्रीय संयोजक डा. शशाङ्क कोइरालाले पार्टीमा पूर्ण एकता आवश्यक रहेको बताएका छन्।
उनकै पक्षको कास्की जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले चुनावअघिको गठबन्धन गर्न नहुने र पार्टीको पूर्ण एकता आवश्यक रहेको बताएका हुन्।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed