Trending
Prev Story
Next Story

सच्चिएर फेरि शक्तिशाली बन्छौँ: प्रचण्ड

Hamro Patro News •
November 01, 2026 • 12:14 PM
1
1 reads 0 reactions

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले पछिल्ला केही गतिविधिले संविधान र लोकतन्त्रको र...

1 / 2
Swipe Photos

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले पछिल्ला केही गतिविधिले संविधान र लोकतन्त्रको रक्षामै चुनौती थपिएको उल्लेख गर्दै जनतासँगको सम्बन्ध सुधारेर कम्युनिस्ट पार्टीहरू फेरि शक्तिशाली बन्ने दाबी गर्नुभएको छ ।

आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले विगतका गल्ती सच्याएर अघि बढ्ने बताउनुभयो । जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई पुनः सङ्गठित गर्ने उहाँको भनाइ थियो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
प्रचण्डले भने- माकुराले जालो बुनेजस्तै कम्युनिस्टहरू फेरि एकताबद्ध भएरै छाड्छाैं

प्रचण्डले भने- माकुराले जालो बुनेजस्तै कम्युनिस्टहरू फेरि एकताबद्ध भएरै छाड्छाैं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सम्पूर्ण कम्युनिस्ट तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्दै कि आफैं नेतृत्व लिन वा विगतदेखि एकताको पहलकदमी लिँदै आएको नेतृत्वलाई स्वीकार गर्न चुनौती दिएका छन्।

#प्रचण्ड #कम्युनिस्ट #संयोजक
Compare →
Onlinekhabar
1w ago
ओलीलाई प्रचण्डको सन्देश– देश संकटमा छ, भावना फराकिलो बनाएर एक बनौं

ओलीलाई प्रचण्डको सन्देश– देश संकटमा छ, भावना फराकिलो बनाएर एक बनौं

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको …

#प्रचण्ड #संयोजक
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#प्रचण्ड #फेरि
Compare →

Related Stories

Technology
Build #2611