Trending
Prev Story
Next Story

मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

Hamro Patro News •
November 01, 2026 • 12:10 PM
1
1 reads 0 reactions

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएक...

1 / 2
Swipe Photos

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरणले आइतबार, कात्तिक १५ गते सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो । पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनलाई उक्त प्रसारण लाइनमा लुप इन तथा लुप आउट प्रणालीमार्फत जोडेर सबस्टेसन चार्ज गरिएको छ ।

Read full story at source ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2w ago
मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न

मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न

कानेपोखरी–२ मा बनेको सबस्टेसन १४ र १५ कात्तिकमा चार्ज गरिँदैछ, जसबाट मोरङ र आसपासका क्षेत्रमा आपूर्ति सुधारिनेछ ।

#सबस्टेसन #केरौन #१३२
Compare →
Bizshala
1w ago
मोरङको केरौनमा १३२ केभी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति थप भरपर्दो हुने

मोरङको केरौनमा १३२ केभी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाण्डौ । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको...

#सबस्टेसन #१३२ #केभी
Compare →
Onlinekhabar
3w ago
मोरङ केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति सहज

मोरङ केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति सहज

११ कात्तिक, काठमाडौं । मोरङ जिल्ला तथा आसपास क्षेत्रको विद्युत् माग सम्बोधन गर्न र आपूर्ति पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई १४ र १५ …

#सबस्टेसन #केरौन #१३२
Compare →
Nagarik News
3d ago
सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

इटहरीमा छठ पर्व व्यवस्थित ढंगले ३६ वर्षदेखि मनाउने गरिएको छ । त्यसअघि पनि सामान्य ढंगले छठ पर्व भने मनाउने गरिएको थियो ।

#मोरङ
Compare →
Arthasansar
1d ago
पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्स १३२ रनमा अलआउट भएको छ...

#१३२
Compare →

Related Stories

Technology
Build #2611