सुर्खेत । दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुराँस गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडक खण्डमा मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार ५५...
सुर्खेत । दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गुराँस गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडक खण्डमा मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय कृष्णकुमार आचार्यको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed