काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेलका क्रममा बल्न नसकेको फ्लडलाइट आज भने बालिएको छ । बेसमा पानी जमेर विद्युत् प्रणाली प्रभावित भएपछि हि...
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेलका क्रममा बल्न नसकेको फ्लडलाइट आज भने बालिएको छ ।
बेसमा पानी जमेर विद्युत् प्रणाली प्रभावित भएपछि हिजो फ्लडलाइट बल्न सकेको थिएन । आज भने कीर्तिपुरस्थित त्रिवि मैदानमा फ्लडलाइट बालिएको हो ।
Read full story at source ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed