Trending
Prev Story
Next Story

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

Hamro Patro News •
November 01, 2026 • 09:26 AM
1
1 reads 0 reactions

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा नेपालको उपस्थिति थप बलियो बनाएको छ। फिल्मकी अभिनेत्री पुष्पा लामाले अस्ट्रेलियामा आयोजित प्रतिष्ठित ‘एसिया प्यासिफिक स्क्र...

1 / 2
Swipe Photos

काठमाडौं – नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा नेपालको उपस्थिति थप बलियो बनाएको छ। फिल्मकी अभिनेत्री पुष्पा लामाले अस्ट्रेलियामा आयोजित प्रतिष्ठित ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’मा उत्कृष्ट अभिनयतर्फको अवार्ड जितेकी छन्। यससँगै फिल्मले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ।

गोल्ड कोस्टमा आयोजित अवार्ड समारोहको १९औँ संस्करणमा पुष्पालाई उनको अभिनयका लागि सम्मान गरिएको हो। एसिया तथा प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रका फिल्म सहभागी हुने यस अवार्डमा सफलता पाउनु नेपाली कलाकारका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
10h ago
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस...

#अवार्ड #उत्कृष्ट
Compare →
Onlinekhabar
3d ago
रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?

रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?

बलिउडकी रहस्यमयी र आकर्षक अभिनेत्री रेखाको जीवन कुनै फिल्मको कथाभन्दा कम छैन । आर्थिक अभावका कारण बाल्यकालमै विद्यालय छाड्नुपरेदेखि फिल्म क्षेत्रमा  संघर्ष, प्रेमसम्बन्धका चर्चा, असफल वैवाहिक जीवन, अनौठा रुचि र आफ्नै शैलीमा आफूलाई स्थापित गर्दै …

#फिल्म #अभिनेत्री
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया
Compare →
Ekantipur
6d ago
ढाकाटोपीमा सजिए अस्ट्रेलियाका प्रधानमन्त्री, गरे नेपाली समुदायको प्रशंसा

ढाकाटोपीमा सजिए अस्ट्रेलियाका प्रधानमन्त्री, गरे नेपाली समुदायको प्रशंसा

नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री पहिलो पटक सहभागी

#अस्ट्रेलिया
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612