काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच भएको खेलले नेपाली क्रिकेटमा मैदानको तयारी, खेलाडीको सुरक्षा र खेल सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ ।
वर्षाका कारण मैदानको आउटफिल्ड भिजेपछि सुरुमा खेल्न अस्वीकार गरेको सुदूरपश्चिम अन्ततः मैदानमा उत्रिए पनि घटनाले क्रिकेट क्षेत्रभित्र फरक–फरक धारणा सार्वजनिक भएका छन् ।
Read full story at source ( ratopati.com )